गढवा गाउँपालिकामा लैससास परिक्षण शुरु
दाङ\गढवा गाउँपालिकामा लैगिक समानता तथा सामाजिक समावेशीकरण परिक्षण सम्बन्धी अभिमुखीकरण गरिएको छ । लुम्बिनी प्रदेश सुशासन केन्द्र बाँकेको आर्थिक सहयोग गढवा गाउँपालिकाको आयोजना तथा वातावरण तथा ग्रामीण विकास केन्द्र इन्रुडेक बाँकेको सहजीकरण मा उक्त कार्यक्रम गरिएको हो ।कार्यक्रमको सहजीकरण मिना चौधरीले गरेकी छन। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ,वडा अध्यक्ष कार्यपालिका सदस्यहरु विषयगत शाखा प्रमुखहरु लगाएतको … Continue reading गढवा गाउँपालिकामा लैससास परिक्षण शुरु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed