बैजनाथ\बैजनाथ गाउँपलिका उपाध्यक्ष निर्मला रोकाया लगाएतले शारिरीक अपाङ्गता भएका वडा नं.५, ६र ७ मा अतिआवश्यक सहायक सामग्री बितरण तथा अपाङ्गता परिचय पत्र बितरण गरेका छन।
उक्त अभियानमा वडा सम्बन्धित वडा अध्यक्ष वडा सचिव लगाएतको समेत सहभागिता रहेको थियो ।