१२ मंसिर २०८१, बुधबार

सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको निर्णय
  • न्युज मानसराेवर

बाँके\राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।

बसुन्धरास्थित केन्द्रीय कार्यालयमा जारी केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो।

पुस १० गते रास्वपाले पुष्पकमल दाहाल नेतृत्वको गठनबन्धनमा सहभागी भएकोमा आजको बैठकले प्रतिपक्षको भूमिकामा रहने निर्णय गरेको छ।

  • २२ बैशाख २०८०, शुक्रबार प्रकाशित

  • Nabintech