१७ असार २०८२, मंगलवार

पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ
  • न्युज मानसराेवर

बाँके\नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेता बालकृष्ण खाण पक्राउ परेका छन्। आज (बुधबार) उनलाई चाहविलबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्रीसमेत रहेका खाणको नाम पनि जोडिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले अनुसन्धानका लागि खाणलाई नियन्त्रणमा लिइएको जानकारी दिए।

  • २७ बैशाख २०८०, बुधबार प्रकाशित

  • Nabintech