५ बैशाख २०८२, शुक्रबार

नेपाल प्रहरीका चार डीएसपी एसपी बढुवाका लागि सिफारिस
  • न्युज मानसराेवर

बाँके\नेपाल प्रहरीका प्राविधिक तर्फबाट चार जना प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षकमा बढुवाका लागि सिफारिस भएका छन्। सोमबार बसेको बढुवा समितिको बैठकले रिक्त पदमा बढुवाका लागि सिफारिस गरेको हो।

एसपीमा बढुवाका लागि प्राविधिक प्रहरी समूह, स्वास्थ्य उप समूह, चिकित्सकतर्फको प्रहरी उपरीक्षक पदमा बढुवा भएका हुन्।

डा. अर्जुन प्रसाद डुम्रे, डा. रोजीना मानन्धर, डा. ज्योती बाँस्तोला पौडेल र डा. सागर कुमार दुवाल श्रेष्ठ रहेका छन्।

  • २२ जेष्ठ २०८०, सोमबार प्रकाशित

  • Nabintech