बाँके\कोहलपुर नगरपालिका नेपाल राष्ट्र बैंक नजिकैको सिमलको रुखमा झुन्डिएर एक युवकले आत्महत्या गरेका छन ।
कोहलपुर नगरपालिका वडा न ११ घर भएका बिजय सिंह आज करिब ११ बजे सिमलको रुखमा झुन्डिएर आत्महत्या गरेको ईलाका प्रहरी कोहलपुरले जनाएका छन।
आत्महत्या किन गरे भन्नेकुराको अनुसन्धान भैइरहेको र शबलाई पोस्टमाटमको लागि नेपालगन्जको भेरी हस्पिटलमा लगिएको ईलाका प्रहरी कोहलपुरले उल्लेख गरेको छ ।