८ बैशाख २०८२, सोमबार

लागुऔषध बिरुद्ध नेपालगञ्जमा प्रभातफेरी
  • न्युज मानसराेवर

बाँके\लागुऔषध बिरुद्धको ऐक्यवद्धता, ब्यक्ति समाज र राष्ट्रको प्रतिवद्धता” भन्ने मुल नाराका साथ ३६ औं लागुऔषध बिरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा नेपालगञ्जमा बृहद् प्रभातफेरी कार्यक्रम गरिएको छ ।

कार्यक्रममा बाँकेका स.प्र.जि.अ., नेपाल प्रहरीका अधिकृत तथा जवान, सशस्त्र प्रहरीका अधिकृत तथा जवान, लागुऔषध बिरुद्ध काम गर्ने बिभिन्न निकाय तथा संघ सस्था, बिभिन्न स्कुलका बिद्यार्थी, समाजसेवी, मिडियाकर्मी लगायतको उपस्थिती रहेको थियो ।

उक्त प्रभातफेरी कार्यक्रम जिल्ला प्रशासन कार्यालय बाँकेको प्राँगणबाट शुरु भएर धम्बोजी चोकमा समापन गरिएको थियो ।

  • १२ असार २०८०, मंगलवार प्रकाशित

  • Nabintech