२७ फाल्गुन २०८१, मंगलवार

लुम्बिनीमा एमाले-सत्तारुढ दलबीच सहमति ,आज बाट सदन चल्ने
  • न्युज मानसराेवर

बाँके\लुम्बिनी प्रदेशमा बजेटका विषयमा असन्तुष्टि जनाउँदै लगातार सदन अवरुद्ध गर्दै सोमबार बजेट पुस्तिका च्यातेर सदन बहिस्कार गरेको प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र सरकारबीच मंगलबार राती सहमति भएको छ ।

सोमबार राति भएको वार्तामा विपक्षी दलले उठाएका विषय मुख्यमन्त्री डिल्ली चौधरीले सदनमा सम्बोधन गरेर बुधबारदेखि सदन संचालन गर्ने सहमति भएको एमाले प्रमुख सचेतक तुलसी चौधरीले जानकारी दिए ।

  • २० असार २०८०, बुधबार प्रकाशित

  • Nabintech