२ जेष्ठ २०८२, बिहीबार

९३२ पदपूर्तिको लागि सशस्त्र प्रहरीमा खुल्यो भर्ना [सूचनासहित]
  • न्युज मानसराेवर

बाँके\सशस्त्र प्रहरी बलले स्थायी पदपूर्तिका लागि आवेदन माग गरेको छ। भर्ना तथा छनोट शाखा, हलचोक, स्वयम्भुले नयाँ भर्नासम्बन्धी सूचना जारी गर्दै  ९३२ पद पूर्तिको लागि आवेदन माग गरेको हो।

सशस्त्र प्रहरी बल, नेपालमा रिक्त रहेको साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी जवान पदमा खुला प्रतियोगिताद्वारा  पदपूर्ति गर्न लागिएको हो। इच्छुकले आजदेखि साउन २८ गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख छ।

  • २९ असार २०८०, शुक्रबार प्रकाशित

  • Nabintech