१२ जेष्ठ २०८२, आईतवार

कोहलपुरमा भेटिएको शवको पहिचान खुल्यो
  • न्युज मानसराेवर

कोहलपुर : शुक्रबार बिहान कोहलपुर बसपार्क नजिकै भेटिएको शवको पहिचान खुलेको छ । कोहलपुर नगरपालिका ११ मा रहेको छोटो दुरीको बसपार्क नजिकै एक बृद्धको शव भेटिएको थियो । उक्त शव बैजनाथ गाँउपालिका ६ पार्बतिपुर घर भएका ऐन बुढा छेत्री रहेको प्रहरी स्रोतले जनाएको छ ।शवलाई नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा राखिएको छ । घटनाको कारण भने अझैं खुल्न नसकेको प्रहरीले जनाएको छ ।

  • ५ श्रावण २०८०, शुक्रबार प्रकाशित

  • Nabintech