६ बैशाख २०८२, शनिबार

नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा धामी निर्वाचित
  • न्युज मानसराेवर

 बाँके\ नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्ष पदमा टंकबहादुर धामी निर्वाचित भएका छन् ।

समावेशी प्यानलका उम्मेदवार धामीले २ हजार ४५६ मत ल्याएर विजयी भएका हुन् । उनी फराकिलो मतान्तरले विजयी भएका हुन् ।

अध्यक्ष पदका साझा प्रजातान्त्रिकका उम्मेदवार ललित रौनियारले १ हजार ५ सय ६६ मत प्राप्त गरे ।

  • ३ भाद्र २०८०, आईतवार प्रकाशित

  • Nabintech