१३ बैशाख २०८२, शनिबार

कोहलपुर नगरपालिकाले पशुलाई सुत्केरी भत्ता दिने
  • न्युज मानसराेवर

कोहलपुर \ कोहलपुर नगरपालिकाले गाई,भैसीलाई सुत्केरी भत्ता दिने भएको छ ।

नगरकार्यपालिको कार्यालय पशुसेवा शाखाको आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार उक्त भत्ता दिन लागिएको प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले बताए ।

सुत्केरी गाई, भैसीलाई दुई हजार भत्ता दिइने छ ।उक्त कार्यका लागि नगरपालिकाभित्र रहेका पशुपालक कृषकहरुले पालन गरेका पशु (गाई, भैसी)को लगत लिन सूचना नै जारी गरिएको छ ।

  • ४ भाद्र २०८०, सोमबार प्रकाशित

  • Nabintech