६ बैशाख २०८२, शनिबार

रझेना खानेपानीको चुनाव असोज १६ गते
  • न्युज मानसराेवर

कोहलपुर \ यही असोज १६ गते हुन लागेको कोहलपुर नगरपालिका ३ र ४ रझेना खानेपानी उपभोक्ता समितिको अध्यक्ष पदका लागि दुई जना प्रतिस्पर्धा हुने भएको छ ।

एमालेका तर्फबाट उम्मेदवार केशवराज शाही रहेका छन् भने नेपाली काँग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाको गठनबन्धबाट दोर्ण प्रसाद जैसीलाई अध्यक्ष पदमा प्रतिस्पर्धा हुने छ ।

खानेपानीको उक्त निर्वाचनलाई सबै दलका नेता तथा कार्यकर्ताहरु निर्वाचनमा होमिएका छन ।

  • ९ आश्विन २०८०, मंगलवार प्रकाशित

  • Nabintech