१० जेष्ठ २०८३, आईतवार

भाइटीकाको उत्तम साइत १०:५१ बजे
  • न्युज मानसराेवर

बाँके\यस वर्ष तिहारको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते दिउँसो १०:५१ बजे परेको छ। नेपाल पञ्चांग निर्णायक विकास समितिले सोमबार विज्ञप्ति जारी गरेर भाइटीकाको शुभ साइतबारे जानकारी दिएको हो।

हिन्दू धर्मावलम्बीमा तिहारको भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिएर दीर्घायुको कामना गर्ने प्रचलन छ। साइतमा टीका लगाउन नभ्याउनेहरुले साँझसम्म लगाउने प्रचलन पनि छ।

  • २१ कार्तिक २०८०, मंगलवार प्रकाशित

  • Nabintech