१० जेष्ठ २०८३, आईतवार

मेयर आचार्यले दिदी तोप कुमारी आचार्य र बहिनीहरुबाट ग्रहण गरे भाइ टिका
  • न्युज मानसराेवर

कोहलपुर \कोहलपुर नगरपालिकाका प्रमुख (मेयर)  पूर्ण प्रसाद आचार्यले दिदी तोप कुमारी आचार्य बहिनीहरू प्रेम आचार्य र टीका आचार्यको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । बुधबारको शुभसाइतमा दिदी बहिनीहरू हातबाट टीका र आर्शिवाद लिएको सचिवालयले जनाएको छ ।


नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बुधबार बिहान १० बजेर ५१ मिनेटका लागि तय गरेको छ ।
भाइटीकाको उत्तम साइत बुधबार बिहान १०ः५१ बजे भए पनि दिनभर नै टीका लगाउन सकिने समितिले जनाएको छ ।

  • २९ कार्तिक २०८०, बुधबार प्रकाशित

  • Nabintech