११ बैशाख २०८२, बिहीबार

चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध
  • न्युज मानसराेवर

बाँके\कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाको बुलेटिनअुनसार देशको तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको भने कर्णाली, गण्डकी र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

  • ३० मंसिर २०८०, शनिबार प्रकाशित

  • Nabintech