कोहलपुर\बाँकेको राप्तीसोनारी गाउँपालिकामा नेकपा एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ति समाजले वडा कार्यसमिति गठन गरेको छ ।
समितिको अध्यक्षमा बिर्ष बहादुर दमाई चयन भएका छन। दमाईको अध्यक्षता १३ सदस्यीय वडा कमिटी गठन विस्तार गरिएको जिल्ला अध्यक्ष लिल बहादुर नेपालीले जानकारी गराएका छन।