१५ बैशाख २०८२, सोमबार

कोहलपुरमा आनंद उत्सव समापन
  • न्युज मानसराेवर

कोहलपुर \कोहलपुरमा आनंद उत्सव कार्यक्रम समापन गरिएको छ।६ दिन सम्म संचालन गरिएको आनंद उत्सव आज समापन गरिएको हो । २० गते देखी कोहलपुरमा संचालन गरिएको आनंद उत्सवमा कूल २२ जना सहभागिता जनाएका थिए ।दआर्ट अफ लिभिङ द्धारा उक्त आनंद उत्सव कार्यक्रमको आयोजना गरिएको प्रशिक्षक ऋषि सापकोटाले बताएका छन।

  • ३० मंसिर २०८०, शनिबार प्रकाशित

  • Nabintech