नेपालगञ्ज:नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरो, कुवेती र बहराइन दिनारसहितका केही विदेशी मुद्राको मूल्य बढेको छ। त्यसैगरी बेलायती पाउन्ड, अस्ट्रेलियन डलरसहित केही मुद्राको मूल्य भने घटेको छ।
त्यसैगरी आज बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ८९ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६५ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ०१ पैसा र बिक्रीदर १६८ रुपैयाँ ७७ पैसा थियो।
त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ १३ पैसा र बिक्रीदर ४३२ रुपैयाँ ०८ निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ ०५ पैसा र बिक्रीदर ४३२ रुपैयाँ थियो।
आजको लागि बहराइन दिनारको खरिददर ३५१ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ६४ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५१ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ६२ पैसा थियो।
हेर्नुहोस् आजको लागि अरु विदेशी मुद्राको सूची