१ भाद्र २०८२, आईतवार

भन्सारको व्यारियरमा ठोक्किँदा बर्माको मृत्यु
  • न्युज मानसराेवर

नेपालगञ्ज: बाँकेमा मोटरसाइकल ब्यारियरमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । नेपाल भारत सीमानाका जमुनाहादेखि नेपालगन्जतर्फ जाँदै गरेको भे. ३ प. ९६०३ नम्बरको मोटरसाइकल गएराति नेपालगञ्ज भन्सारको व्यारियरमा ठोक्किँदा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का २४ बर्षीय सुरज बर्माको मृत्यु भएको हो ।

  • ८ चैत्र २०८०, बिहीबार प्रकाशित

  • Nabintech