१ भाद्र २०८२, आईतवार

बाँसबारीको १० रोपनी जग्गा सरकारको नाममा ल्याइयो
  • न्युज मानसराेवर

बाँके\बाँसबारी छाला जुत्ता उद्योगबाट चौधरी ग्रुपले च्याम्पियन फुटवेयरमार्फत हडपेको १० रोपनी जग्गा सरकाको नाममा फिर्ता ल्याइएको छ। सबै प्रक्रिया पुरा गरी जग्गा सरकारको नाममा फिर्ता ल्याइएको आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।

  • ९ चैत्र २०८०, शुक्रबार प्रकाशित

  • Nabintech