कोहलपुर १३ विगाह चोक सडक दुर्घटना प्रकरण, जिउदो लाशमाथि राजनिती

कोहलपुर,बाँके: गत बैशाख १५ गते कोहलपुर नगरपालिका वडा नं. ११ को तेह्र विगाह चोकमा पानी बोक्ने पिक अप भेन भे १ च २७६७ नम्वरको गाडिले ठक्कर दिंदा घाईते भएकी जुना वोहराको घटना दिन प्रतिदिन पेचिलो बन्दै गएको छ । सामान्य मजदुर महिला मजदुर दिवसकै दिन कोमामा पुग्नेगरि आस्पतालले लापरवाहि एबं चलाखि गरेको भन्दै पिडित पक्षहरुले … Continue reading कोहलपुर १३ विगाह चोक सडक दुर्घटना प्रकरण, जिउदो लाशमाथि राजनिती