कोहलपुर सडक दुर्घटना प्रकरण: न्याय माग्न धर्ना ! के छ घाईते जुनाको अवस्था (भिडियो)

कोहलपुर,बाँके: बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ स्थित तेह्र विगाह चोकमा गत शनिवार सडक दुर्घटनामा घाईते भएकी जुना बोहराको अवस्था सार्वजनिक गर्न माग गर्दै उनका आफन्तहरुले आज शुक्रवार नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरको मुल गेटमा धर्ना दिएका छन । कोहलपुर ११ तेह्र विगाह चोकमा मध्यपश्चिम पानी उद्योगको पानी बोक्ने पिकअप भ्यानले ठक्कर दिंदा घाईते … Continue reading कोहलपुर सडक दुर्घटना प्रकरण: न्याय माग्न धर्ना ! के छ घाईते जुनाको अवस्था (भिडियो)