कोहलपुर,बाँके: बाँकेका प्रमुख जिल्ला अधिकारी एकाएक बाँके छाडेर गएपछि सञ्चार माधयमहरुमा भगौडाको संग्या पाएका श्रवण कुमार पोखरेललाई मुख्य मन्त्रि तथा मन्त्रिपरिषदको कार्यालय हेटौडा मकवानपुरमा काज सरुवा गरिएको छ ।
सरकारले ६० जना सहसचिवको सरुवा गरेसंगै उनलाई हेटौडा काज सरुवा गरिएको हो । गत वैशाख २७ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकाय, मन्त्रालय र प्रदेश मन्त्रालयहरूका सचिवहरूको सरुवा गर्ने निर्णय गरेको थियो।
सरकारको निर्णय अनुसार गृह मन्त्रालयका संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय सरुवा गरिएको छ। त्यस्तै, गृहमा मधेसी आयोगका सचिव बसन्त अधिकारीलाई सरुवा गरिएको छ।
सुचि हेर्न यहाँ joint-secratory क्लिक गर्नुहोस