५ प्रदेशका केही भूभागमा वर्षाको सम्भावना (तीन दिनको मौसम पुर्वानुमान सहित)
कोहलपुर,बाँके:नेपालमा स्थानीय वायु र पश्चिमी वायूको आंशिक प्रभावसँगै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ। यतिबेला (शुक्रबार बिहान) कोसी, मधेस र बागमती प्रदेशमा सामान्य बदलीको अवस्था छ भने बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। अहिलो कोसी प्रदेश एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भैरहेको छ। आज … Continue reading ५ प्रदेशका केही भूभागमा वर्षाको सम्भावना (तीन दिनको मौसम पुर्वानुमान सहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed