८ बैशाख २०८२, सोमबार

पेट्रोलमा ३ र डिजेलमा १ रुपैयाँ घट्यो
  • न्युज मानसराेवर

कोहलपुर,बाँके:नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ। आज राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ‚ डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको हो।

हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् रहेको छ। अब काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य १६८ रुपैयाँ प्रतिलिटर कायम भएको छ भने डिजेल र मट्टितेलको प्रतिलिटर १५३ रुपैयाँ भएको छ।

  • १९ जेष्ठ २०८१, शनिबार प्रकाशित

  • Nabintech