६ श्रावण २०८२, सोमबार

संसद्‍मा आजदेखि बजेट छलफल
  • न्युज मानसराेवर

बाँके\बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल प्रारम्भ हुने संसद् सचिवालयले जानकारी दिएको छ।

आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययका वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र त्यसमाथि सामान्य छलफल प्रारम्भ हुने कार्यसूची छ।

सरकारले यही जेठ १५ गते १८ खर्ब ६० अर्बको बजेट ल्याएको थियो। बजेटमाथि सत्तारुढ दलभित्रै पनि विरोधका स्वर सुनिएका छन्।

  • २० जेष्ठ २०८१, आईतवार प्रकाशित

  • Nabintech