सञ्चालनको एक बर्षमै कुरुप बन्दै कोहलपुर नयाँ बसपार्क,टर्मिनल भवनमै भेटिए वियरका वोत्तल र सुर्तिजन्य पदार्थ

कोहलपुर,बाँके:त्यसो त सार्वजनिक स्थलको वरपर १०० मीटर सम्म मदिरा तथा सुर्तिजन्य पदार्थ बेच्न नेपाल सरकारले प्रतिबन्ध गरेको छ तर कोहलपुरको नयाँ बसपार्क वरपर भने यो नियम लागुहुन सकेको छैन । वरपरका होटल तथा पसलहरुमा निर्बाध मदिरा र सुर्तिजन्य पदार्थ बिक्रि वितरण भएपनि ब्यापारीहरुले सटर भाडा तिर्ने आम्दानीको स्रोत नै त्यहि भएको महशुस गरि कोहलपुर नगर … Continue reading सञ्चालनको एक बर्षमै कुरुप बन्दै कोहलपुर नयाँ बसपार्क,टर्मिनल भवनमै भेटिए वियरका वोत्तल र सुर्तिजन्य पदार्थ