जनतालाई बेवकुफ वनाएको भन्दै अखिल क्रान्तिकारीद्धारा जीवन ज्योतीलाई १५ दिने चेतावनी ( भाग १)

कोहलपुर,बाँके: वालवालिका आसार्ने वसमा ईसाई धर्मको चिन्ह, स्कुलको हाताभित्र प्रिन्सिपलको कार्यकक्ष तथा प्रबेश गर्ने स्थानमा बडेमानको जिसिस क्राईष्टको फोटो, ठाउँ -ठाउँमा जिससका अनुयायीहरुको फोटो, विद्यालयसंगै बडेमानको गिर्जाघर र भजन मण्डलि विश्राम स्थल बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १० रामनगरमा रहेको जीवन ज्योति स्कुलको मुख्य पहिचान भनेको यहि हो । शिक्षाको नाममा मन्द तरिकाले धर्मको विष … Continue reading जनतालाई बेवकुफ वनाएको भन्दै अखिल क्रान्तिकारीद्धारा जीवन ज्योतीलाई १५ दिने चेतावनी ( भाग १)