कोहलपुर ८ पिपिरिमा भेटियो टाउको नभएको शव

कोहलपुर,बाँके: बाँकेको कोहलपुर नगरपालिका वडा नं. ८ पिपिरमा टाउको नभएको शव फेला परेको छ । वडा दशैंको दिन शनिवार राति कोहलपुर नगरपालिका ८ पिपिरिचोकदेखि दुई किलोमिटर पुर्व शितलनगरमा स्थानिय ४० बर्षिय चन्द्र वहादुर कामिको टाउको नभएको शव फेला परेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । शवको सनाखत पश्चात पोष्टमार्टमकालागि नेपालगञ्ज पठाईएको भन्दै ईप्रका कोहलपुरले … Continue reading कोहलपुर ८ पिपिरिमा भेटियो टाउको नभएको शव