टाउको काट्ने ब्यक्तिको पहिचान खुलेको दावि

कोहलपुर,बाँके:गत राति करिव १२ वजेको समयमा कोहलपुर नगरपालिका वडा नं. ८ पिपिरिमा टाउको नभएको शव फेलापरेपछि अनुसन्धानलाई तिव्रता दिएको कोहलपुर प्रहरीले प्रारम्भिक अनुसन्धान अनुसार पिपिरिचोकदेखि दुई किलोमिटर पुर्व शितलनगरका ४० बर्षिय चन्द्र वहादुर कामिको टाउको काटने ब्यक्ति रोल्पा घर भई निजको घरमा आएको पाहुना अन्दाजि ३० बर्षिय अनिल परियार भएको आशंका गरेको छ । उनी … Continue reading टाउको काट्ने ब्यक्तिको पहिचान खुलेको दावि