चन्द्र वहादुर कामिको टाउको भेटियो

कोहलपुर,बाँके:  गत शनिवार वडा दशैंको दशमीको राति टाउको काटिएको अवस्थामा फेला परेका चन्द्र वहादुर कामिको टाउको फेला परेको छ ।ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार कामिको टाउको घटनास्थलवाट करिवन ५ सय मिटर पुर्व उत्तरमा सुनिता परियारको घरको सेफ्टी टयाङकिमा  फेला परेको हो । घटना पश्चात शंकाको घेरामा रहेका अनिल परियारको वहिनी नाता पर्ने सुनिता परियारको घरको … Continue reading चन्द्र वहादुर कामिको टाउको भेटियो