कोहलपुर \बिश्वब्यापी मान्यता अनुसार शहर बजारको ढल खोलामा मिसाउन कानुनी रुपमा निषेध छ। नेपालमा जल प्रदूषण नियन्त्रण ऐन २०५३ र वातावरण संरक्षण ऐन २०७६ अनुसार ढल र फोहोरलाई बिना प्रशोधन खोलामा मिसाउन पाइँदैन।
गुणस्तर तथा नापतौल विभाग तथा वातावरण मन्त्रालयले खोलामा मिसाउन मिल्ने ढलको गुणस्तर मापदण्ड तोके बमोजिम खोलामा मिसाउनु पुर्व ढलको पानीको pH स्तर BOD (Biological Oxygen Demand) र COD (Chemical Oxygen Demand) र ठोस तत्वहरूको सीमा निर्धारण गरिएको छ ।
तस्विरः भुम भण्डारी ,कोहलपुर नयाँ बसपार्क