१ असार २०८२, आईतवार

ठाकुरबाबा नगरपालिका–४ मा कांग्रेस विजयी
  • न्युज मानसराेवर

बाँके\बर्दियाको ठाकुरबाबा नगरपालिका–४ मा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार अमिन थारु विजयी बनेका छन् । उनले १ हजार ४३ मत प्राप्त गरेका हुन् ।उनका निकटतम प्रतिद्वन्द्वी शेरबहादुर थारुले ६७८ मत पाए । नेकपा एमालेका विष्णुप्रसाद देवकोटा ३३७ मतसहित तेस्रो स्थानमा रहे ।नागरिक उन्मुक्ति पार्टीका प्रितीलाल थारुले ७० मत पाए भने राप्रपाका रत्नले ५२ मत प्राप्त गरे ।

  • १७ मंसिर २०८१, सोमबार प्रकाशित

  • Nabintech