कोहलपुर \कोहलपुरमा पहिलो पटक समलिङ्गी विवाह दर्ता भएको छ ।
कोहलपुर नगरपालिका वडा नं.१४ मा उनीहरुले विवाह दर्ता गरेका हुन।
जाजरकोटकी ३० वर्षीय सञ्जु विक र कोहलपुर–१४ की २९ वर्षकी ऋचा सुनारले समलिङ्गी विवाह दर्ता गराएका हुन।