बाँके\बाँकेको बैजनाथ गाउँपालिकाको चिसापानी गाभरमा निर्माण गरिएको लायन्स गाभर पार्कमा आन्तरिक पर्यटकको प्रमुख गन्तव्य बन्दै गएको छ । सो पार्कमा पिकनिक गर्न र पार्क अवलोकन गर्न पुग्नेहरूको सङ्ख्या पछिल्लो समयमा निकै बढेका छन् ।