बाँके\राष्ट्रिय दलित पत्रकार संघ नेपालकाे लुम्बिनी प्रदेश दाेस्राे अधिवेशनबाट अध्यक्षमा टेकेन्द्र बस्याल निर्वाचित भएका छन ।
त्यसै गरी बरिस्ठ उपाध्यक्षमा लोकेन्द्र सुनार(प्युठान ),उपाध्यक्ष कृष्ण दर्नाल(पाल्पा), उपाध्यक्ष भरत नेपाली( रोल्पा), सचिव अनिल नेपाली (अर्घाखाँची ) ,सह- सचिव विवेक विश्वकर्मा (रुपन्देही), सह- सचिव अमृत कुमार नेपाली (दाङ ), कोषाध्यक्ष -बिधुत्मा रैका( बाँके) त्यसै गरी
सदस्यहरुमा जगलाल नेपाली ( रुपन्देही ) सिग्मति रैका (नवलपरासी ) राम बहादुर गन्धर्व (कपिलवस्तु ) रामसरण रैदाश (कपिलवस्तु ) मधेस रावन बिश्वकर्मा (बर्दिया ) अनिता नेपाली (बाँके)