बाँके\राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मन्च नेपाल (मानवअधिकार एलायन्स) को प्रदेश स्तरीय भेला बाँकेको नेपालगञ्जमा शुरु गरिएको छ ।
लुम्बिनी प्रदेशका १२ ओटा जिल्लाका जिल्ला अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको छ ।
त्यसै गरी बाँके जिल्ला राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मन्चले विभिन्न व्यक्तित्वहरु सम्मान समेत गरेको छ । उक्त भेलामा (मानवअधिकार एलायन्स) केन्द्रिय अध्यक्ष मीनबहादुर शाही लगाएतको सहभागिता रहेको थियो ।