२३ पुष २०८१, मंगलवार

भारतीय पर्यटक बढी लुम्बिनीमा
  • न्युज मानसराेवर

बाँके\लुम्बिनी घुम्ने पर्यटकको संख्यामा वृद्धि भएको छ । सन् २०२३ को तुलनामा २०२४ मा १ लाख ७३ हजार ३ सय ६६ जना ले संख्यामा वृद्धि आएको हो । सन् २०२४ मा ११ लाख ७२ हजार ३ सय ४ जनाले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेको लुम्बिनी विकास कोषले जनाएको छ ।

  • २१ पुष २०८१, आईतवार प्रकाशित

  • Nabintech