१ जेष्ठ २०८२, बुधबार

कोहलपुर सचेत युवा समुहद्धारा सरसफाइ कार्यक्रम गरिर्दै
  • न्युज मानसराेवर

कोहलपुर \स्वच्छता हाम्रो समाजको समृद्धिको आधार हो भन्ने नारा सहित आज समेत युवा समुहको आयोजनामा सरसफाइ गरिने भएको छ ।कोहलपुर ११ स्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, उत्तर गेट बाट उक्त सरसफाइ  अभियान शुरु हुने समेच युवा समुह बामेव पोख्ररेलले जानकारी गराएका छन। कोहलपुर नगर प्रहरी चुरो खबर ,सुरक्षा राष्ट्रिय दैनिकको सहकार्यमा उक्त सरसफाइ अभियान शुरु हुने छ । कोहलपुरमन पछिल्लो समय सचेत युवा समुहले विभिन्न समाजिक उत्तरायित्वका क्रियाकलाप गर्दै आइरहेको छ ।

  • २७ पुष २०८१, शनिबार प्रकाशित

  • Nabintech