२५ जेष्ठ २०८२, शनिबार

सशस्त्र प्रहरीको पैदल गस्ती
  • न्युज मानसराेवर

शीतलहर सुरु भएर चिसो अत्यधिक बढेको बेला बाँकेको राप्तीपारी नरैनापुरमा तस्करी तथा आपराधिक गतिविधि बढ्न नदिन सशस्त्र प्रहरीले सीमा क्षेत्रमा पैदल गस्ती सुरु गरेको छ।

सशस्त्र प्रहरी बल नम्बर ३० हेडक्वाटर बागेश्वरी गण अन्तर्गत रहेको कटकुया बिओपीले सीमा क्षेत्रबाट हुने तस्करी र आपराधिक गतिविधि नियन्त्रणका लागि सीमा क्षेत्रमा पैदल गस्ती सुरु गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक गजेन्द्र चन्दले जानकारी दिएका छन।

  • २८ पुष २०८१, आईतवार प्रकाशित

  • Nabintech