कोहलपुर \कोहलपुर नगरपालिकाले कक्षा ५ को परिक्षा लिने भएको छ ।
कोहलपुर नगर शिक्षा तथा खेलकुद शाखाले गणित, विज्ञान , हाम्रो कोहलपुरको परिक्षा लिने भएको कोहलपुर नगर शिक्षा कार्यालयले जनाएको छ । त्यसै गरी कक्षा ५का विद्यार्थीले उक्त परिक्षा दिन परिक्षा शुल्क बापत नगद ५ सय रुपैया तिर्न पर्ने बताइएको छ ।