बाँके\सरकारले हरी प्रसद रिजालको अध्यक्षतामा राष्ट्रिय भूमि समस्या समाधान आयोग गठन गर्ने भएकोछ।
हरि प्रसाद रिजाल नेकपा एमालेका नेता हुन उनी प्यूठानका हुन ।
त्यसै गरी बाँकेमा घननाथ खनाल राष्ट्रिय भूमि समस्या समाधान जिल्ला अध्यक्षमा चयन हुने भएका छन।
खनाल पनि एमालेका नेता हुन। आज दिवा ४ः०० बजे राष्ट्रिय सहकारी विभाग बानेश्वरमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले शपथ ग्रहण गराउने कार्यक्रम रहेको बताइएको छ । उच्च स्रोतका अनुसार प्रमुख अथितिमा प्रधानमन्त्री केपी शर्मा ओलीको समेत सहभागिता हुने बताइएको छ ।