२६ जेष्ठ २०८२, आईतवार

संसद्‍को हिउँदे अधिवेशन माघ १८ देखि
  • न्युज मानसराेवर

बाँके\– सरकारले संघीय संसद्को हिउँदे अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ।

मन्त्रिपरिषद् बैठकले माघ १८ गतेदेखि संघीय संसद्को दुवै सदनको बैठक बोलाउन सिफारिस गरेको हो। संसद् अधिवेशन अन्त्य र आह्वान सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ। बर्खे अधिवेशन गत भदौ ३१ गते अन्त्य भएको थियो।

  • ८ माघ २०८१, मंगलवार प्रकाशित

  • Nabintech