१० माघ २०८१, बिहीबार

कोहलपुर शवदाह गृह निर्माणका लागि ५० लाख सहयोग
  • न्युज मानसराेवर

कोहलपुर\कोहलपुर शवदाह गृह   निर्माणका लागि ५० लाख चेक हस्तान्तरण  गरिएको छ ।

उक्त ५० लाख रकमको चेक एभरेस्ट बैंकका लुम्बिनी प्रदेश प्रमुख लब प्रसाद कुइकेलले कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यलाई हस्तान्तरण गरेका हुन।

त्यसै गरी कोहलपुर सबदाह गृह निर्माणको संझौता आदान प्रदान गरिएको सवदाह निमार्ण समितिका संयोजक चक्र अधिकारीले उल्लेख गरेका छन।

चेक हस्तान्तरण कार्यक्रममा  कोहलपुर नगरपालिका उप प्रमुख संगिता सुवेदी  विभिन्न राजनितिक दलका प्रतिनिधि कोहलपुर नगरपालिकाका जनप्रतिनिधि लगाएतको सहभागिता रहेको थियो । उक्त बैकले सामाजिक उत्तरदायित्व अन्तर्गत कोहलपुर नगरपालिकालाई सहयोग गरेको बताइएको छ ।

  • १० माघ २०८१, बिहीबार प्रकाशित

  • Nabintech