१० जेष्ठ २०८२, शुक्रबार

खेलकूद प्रतियोगिता व्यवसायी हुन आवश्यकः ढकाल
  • न्युज मानसराेवर

कोहलपुर\ कोहलपुर प्याब्सन दोस्रो रनिङ शिल्ड प्रतियोगिता २०८१ को उद्घाटन गरिएको छ ।

बाँके क्षेत्र न.१ का संघिय संसाद सुर्य ढकालले नेपालको झण्डा विमोचन गरी  दोस्रो रनिङ शिल्ड प्रतियोगिता २०८१ को उद्घाटन गरेका हुन।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अथिति सुर्य ढकालले खेलकूद प्रतियोगिता  व्यवसायी हुन आवश्यक रहेको बताए ।  उनले खेलका माध्यमबाट अन्तराष्ट्रिय स्तरमा देशको गौरव कायम हुने उल्लेख गरे । ढकालले खेलकूख क्षेत्रको विकासका निम्ति तिन तहका सरकार विच सहकार्य हुन आवश्यक रहेको समेत औल्याए ।

  • ११ माघ २०८१, शुक्रबार प्रकाशित

  • Nabintech