६ बैशाख २०८२, शनिबार

बिमाको रकम नआउँदा उपचारमा समस्या
  • न्युज मानसराेवर

बाँके\पश्चिम नेपालकै प्रमुख सरकारी अस्पताल नेपालगन्जस्थित भेरी अस्पतालले स्वास्थ्य बिमाबापतको रकम नपाउँदा बिरामीको उपचारमा समस्या आउन थालेको जनाएको छ । सरकारको स्वास्थ्य बिमा बोर्डले अस्पताललाई हालसम्म भुक्तानी गर्नुपर्ने १० करोड रुपियाँ भुक्तानी नगर्दा समस्या आएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा। नीराजन सुवेदीले जानकारी गराएका छन।

  • १२ माघ २०८१, शनिबार प्रकाशित

  • Nabintech