१ जेष्ठ २०८२, बुधबार

‘गाउँ फर्की आऊ’ कार्यक्रम सञ्चालन
  • न्युज मानसराेवर

बाँके\पछिल्लो समयमा गाउँबाट सहरमा बसाइँ सर्नेको सङ्ख्या वृद्धि भइरहेका बेला यहाँको एक स्थानीय तहले ‘गाउँ फर्की आऊ’ अभियान सञ्चालन गरेको छ । गुल्मीको मुसीकोट नगरपालिकाले गाउँमा स्थायी घर भई सहरमा बसेका नागरिकलाई लक्ष्य गरी ‘गाउँ फर्की आऊ’ कार्यक्रम सञ्चालन गरेको जनाएको छ  ।

  • १२ माघ २०८१, शनिबार प्रकाशित

  • Nabintech