११ फाल्गुन २०८१, आईतवार

काेहलपुरमा  दुर्घटना हुँदा  १ जनाकाे मृत्यु 
  • न्युज मानसराेवर

काेहलपुर/काेहलपुर वडा न .३ बरदवामा माेटरसाइकल दुर्घटना हुदाँ एक जनाकाे मृत्यु भएकाे छ ।

काेहलपुर १५ का चाैधरीया गाउँका वर्ष २० का अनुप कुमार थारू ( जय प्रकास)काे मृत्यु भएकाे हाे ।

माेटरसाईकल मा ३ जना सवार मध्य एक जनाकाे मृत्यु भएकाे छ भने बाँकी २ जनाकाे पनि अवस्था गम्भीर रहेकाे ईलाका प्रहररी कार्यालयले जनाएकाे छ ।

 दुर्घटना आज मध्यरात  १ बजे निर्माणधिन नालीकाे कल्भटमा माेटरसाईकल ठाेकिदा उक्त दुर्घटना भएकाे हाे ।

 उपचाररत काेहलपुर १५ का ईसम थारू र जीवन थारू रहेका छन । उनीहरूकाे उपचार नेपालगन्ज  मेडिकल कलेज शिक्षण अस्पताल काेहलपुरमा भईरहेकाे छ ।

  • १८ माघ २०८१, शुक्रबार प्रकाशित

  • Nabintech