२० माघ २०८१, आईतवार

आज विश्व सिमसार दिवस
  • न्युज मानसराेवर

बाँके\संयुक्त राष्ट्रसङ्घले सन् २०२१ अगष्ट ३० मा प्रत्येक वर्षको फेब्रुअरी २ मा विश्वभर सिमसार दिवस मनाउने निर्णय गरेको थियो । सन् १९७१ मा क्यास्पियन समुद्रको किनारमा रहेको इरानको सहर रामसारमा आयोजित अन्तर्राष्ट्रिय महत्त्वको सिमसारसम्बन्धी महासन्धिको अङ्गीकार गरिएको दिनको सम्झनामा आज विश्व सिमसार दिवस  मनाउन लागिएको हो ।

  • २० माघ २०८१, आईतवार प्रकाशित

  • Nabintech